शनिबार, अशोज ३०, २०७८ | Saturday 16th October 2021
  • होमपेज
  • बस्ती छिरेको लोपोन्मुख प्रजातीको अजिङगर
समाचार

बस्ती छिरेको लोपोन्मुख प्रजातीको अजिङगर

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ जोनापुरमा शनिबार आहाराको खोजीमा स्थानीय बासिन्दाको कुखुरा खोरमा पसेको लोपोन्मुख प्रजातीको अजिङगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बस्ती छिरेको अजिङगरलाई स्थानीय बासिन्दाले उद्धार गरी निकुञ्जका कर्मचारीलाई बुझाएका छन् । तस्वीरः राजेन्द्रप्रसाद पनेरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै