आइतवार, कार्तिक ७, २०७८ | Sunday 24th October 2021
  • होमपेज
  • सैनिक विमान दुर्घटनामा दुईको मृत्यु
समाचार

सैनिक विमान दुर्घटनामा दुईको मृत्यु

हनोई, ३१ जेठः मध्य भियतनामको खान्ह होआ प्रान्तमा तालिमका क्रममा शुक्रबार एक सैनिक विमान दुर्घटनाग्रस्त भएको छ ।
सो दुर्घटनामा दुई जना विमान चालकको मृत्यु भएको भियतनामी समाचार समितिले जानकारी दिएको छ ।

क्याम लाम जिल्लाको सुओई तान क्षेत्रमा भएको विमान दुर्घटनापछि आगलागी भएको सेनाले जनाएको छ । एक विमान चालकको घटनास्थलमा मृत्यु भएको र अन्य दुईमध्ये एकको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । –सिन्हवा

चर्चामा

सम्बन्धित समाचार

भर्खरै