बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • बलात्कारको आरोप लागेका सिद्ध बाबाको सम्पुर्ण भेद खोलियो, जङ्गी बाबाले बताए सबै नालीबेली, मार्ने धम्की समेत आयो (भिडियो हेर्नुहोस)
Breaking News

बलात्कारको आरोप लागेका सिद्ध बाबाको सम्पुर्ण भेद खोलियो, जङ्गी बाबाले बताए सबै नालीबेली, मार्ने धम्की समेत आयो (भिडियो हेर्नुहोस)

पछिल्लो समय विभिन्न बाबा अनि माता मिडियामा आएर चर्चा कमाइरहेका छन । विभिन्न बाबा अनि माता भाइरल हुने क्रम जारी छ । अघोरी बाबाले निकै लामो समय एकछत्र राज गरेर सेलाएपछी अहिले अर्का बाबाले बलात्कार गरेको आरोपमा अनुसन्धानमा रहेका छन । धरानको चतरामा आश्रममा बस्ने बाबा निकै नै नाम कहलिएका बाबा हुन । नाम निकै चलेका र धेरैले उनलाई भगवान भन्दा पनि माथी मानेका थिए ।

देश तथा बिदेशमा समेत चर्चा कमाउन सफल सिद्ध बाबाको अडियो रेकर्ड सिधाकुरा जनतासगमा रबि लामिछानेले प्रस्तुत गरेपछी एकाएक सबै चकित बनेका छन । करिब पचास मिनेट गरिएको कुराकानिको अडियो रेकर्डमा सिद्धबाबाले धेरै चोटि आफुबाट गल्ती भएको भन्दै माफी मागेका थिए । आजबाट कसैलाई कु दृस्टीले नहेर्ने बरु आफ्नै लिङ्ग काटेर फाल्ने समेत भनेका छन । यसै बिषयमा सिद्ध बाबाबारे जङ्गी बाबाले पहिलेदेखि अहिलेसम्मकै सम्पुर्ण नालिबेली बताउदै रबि लामिछानेलाई सलाम समेत गरे ।

सिद्ध बाबाबारे बोल्दा उनलाई मार्ने धम्कि समेत आएको भन्दै उनले आफू नेपाली सस्कृती र हिन्दु धर्म रक्षाका लागि गल्ती गर्ने जो सुकै भएपनी त्यसका बिरुद्ध बोल्ने भन्दै जङ्गिदै सत्य बोल्दा मर्नुपरे मेरो टाउको काट्न कोहि आउँछ भने काटोस तर बोल्न छाड्दिन भने उनले सिद्ध बाबाबारे यस्तोसम्मका डरलाग्दा रहस्यको पर्दाफास गरेका छन तलको भिडियोमा हेर्नुहोला ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै