बुधबार, मंसिर २२, २०७८ | Wednesday 8th December 2021
बिजनेस

आज सुनको भाउ कती ?

काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ घटेको छ । आज सोमबार छापावाल सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजावी सुन ७१ हजार १ सय रुपैयाँ रहेको महासंघले जनाएको छ।

भने तेजावी सुन आइतबार ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । भने आज चाँदीको भाउ ओरालो लागेको छ । आइतबार ८ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदिको मुल्य आज घटेर ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। आइतबार छापावाल सुन प्रतितोला ७१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै