सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • आज सोमबार कुन देशको विनिमयदर कति ? हेर्नुहोस्…
बिजनेस

आज सोमबार कुन देशको विनिमयदर कति ? हेर्नुहोस्…

काठमाडौं । आज अमेरिकी डलरसहित सबै देशको विनिमयदर बढेको छ । त्यस्तै आज आज अमेरिकी डलर एकको खरिददर ११४ रुपैयाँ ४८ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ०८ पैसा रहेको छ । भने आज कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ४४ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ६० पैसा रहेको छ ।

बहराईन दिनार एकको खरिददर ३ सय ३ रुपैयाँ ६९ पैसा तथा बिक्रिदर ३ सय ५ रुपैयाँ २८ पैसा रहेको छ। भने आज सोमबार मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ४१ पैसा तथा बिक्रिदर २७ रुपैयाँ ५६ पैसा रहेको छ । भने त्यस्तैगरी कुवेती दिनार एकको खरिददर ३ सय ७६ रुपैयाँ ४९ पैसा तथा बिक्रिदर ३ सय ७८ रुपैयाँ ४७ पैसा रहेको छ ।

भने साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५३ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ६९ पैसा रहेको छ। त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ९९ पैसा र बिक्रिदर १४८ रुपैयाँ ७६ पैसा रहेको छ । भने आज युएई दिराम एकको खरिददर ३१ रुपैयाँ १७ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै