मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • जंगलको बीचमा अध्याधूनिक बाख्रा पालन गर्ने महिला उद्यामीको कथा : बार्षिक लाखौंको कारोबार (भिडियो सहित)
अर्थ/वाणिज्य

जंगलको बीचमा अध्याधूनिक बाख्रा पालन गर्ने महिला उद्यामीको कथा : बार्षिक लाखौंको कारोबार (भिडियो सहित)

पछिल्लो समय देशमै उद्यम गर्नेहरुको लर्को लामै छ । त्यसै भीडमा महिला उद्यामीहरुको पनि उत्तिकै जमात छ । यत्तिखेर ईलामकी यम कुमारी लिम्बुले झण्डै आधि करोडको लागानीमा विभिन्न जातका बाख्रा पालन सुरु गरेकी छिन् । आखिर बाख्रा पालनमा कस्तो छ त बजार अनि भविष्य ? हेर्नुहोस् यो भिडियो…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै