शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • स्वास्थकर्मीको मोबाइलको टर्चको भरमा सुत्केरी भएर अन्धकारमा बसेकी महिला
फोटो ग्यालरी

स्वास्थकर्मीको मोबाइलको टर्चको भरमा सुत्केरी भएर अन्धकारमा बसेकी महिला

त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने त्रिपुराकोट स्वास्थचौकीमा सञ्चालित प्रसुति केन्द्रमा स्वास्थकर्मीको मोबाइलको टर्चको भरमा सुत्केरी भएर अन्धकारमा बसेकी स्थानीय महिला । स्वास्थ चौकीमा भएको सोलार पाँच महिनादेखि बिग्रेकाले त्यसयता १६ जना सुत्केरी मोबाईल टर्चको भरमा गराइएको स्वास्थकर्मीले बताएका छन् । तस्वीरः रामचन्द्र न्यौपाने/रासस

चर्चामा

सम्बन्धित समाचार