बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • अर्घाखाँचीमा भेटिइन सबैलाई चकित पार्ने जादुमय स्वर भएकी प्रतिभा (भिडियो)
मनोरञ्जन

अर्घाखाँचीमा भेटिइन सबैलाई चकित पार्ने जादुमय स्वर भएकी प्रतिभा (भिडियो)

अर्घाखाची । अर्घाखाची मालारानी गाउपालिकामा यस्तो प्रतिभा भेटिईन जो हरेक गायकहरुका गित गाएर हामी सबैलाई मोहीत पारिन । उनको कला र गला यति राम्रो र जादूमय थियो कि त्यहा बसेर हेर्ने र अन्तरबार्ता लिने पत्रकारसमेत चकित पर्दै उनीसग कुराकानी र उनको स्वर सुनीरहेका थिए । यि युवतीको नाम हो अश्मिता बुढाथोकी जो अर्घाखाचाी मालारानी गाउपालिका मरेङमा बसोबास गर्दछिन । उनी अहिले शिक्षा बिषयमा ब्याचलरमा अध्ययनरत छिन । आफनो मनपर्ने गायिका मेलिना राई बताउने यि १८ बर्षिय युवतीको स्वरमा सरस्वतीको बास भएको बताउछन गाउलेहरु, हेरौ यो मोहित पार्ने भिडियो

चर्चामा

सम्बन्धित समाचार

भर्खरै