मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • भारत र भूटानका प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना
स्वास्थ्य

भारत र भूटानका प्रधानमन्त्रीद्वारा प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना

काठमाडौँ, १५ मङ्सिर : प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र भूटान अधिराज्यका प्रधानमन्त्री डा लोते छिरिङले शुभेच्छा सन्देश पठाउनुभएको छ । भारत र भूटानका प्रधानमन्त्रीले बेग्ला–बेग्लै शुभेच्छा सन्देश पठाएर प्रधानमन्त्री ओलीको पूर्ण स्वास्थ्य र सुस्वास्थ्यको कामना गर्नुभएको परराष्ट्र मन्त्रालयले आज जनाएको छ ।(रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै