बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • समाजवादी पार्टीका चौधरी निर्वाचित
समाचार

समाजवादी पार्टीका चौधरी निर्वाचित

कलैया, १५ मङ्सिर :

बारागढी गाउँपालिका–१ को अध्यक्षमा सङ्घीय समाजवादी पार्टीका सुरेशप्रसाद चौधरी निर्वाचित हुनुभएको छ ।एक हजार ९५५ कूल मतमध्ये चौधरी ७४९ मत ल्याई विजयी हुनुभएको निमित्त निर्वाचन अधिकृत मनिष साहले जानकारी दिनुभयो । निकडतम प्रतिद्वन्द्वी नेकपामा शंकर चौधरीले ६७२ मत प्राप्त गर्नुभएको थियो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै