बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • माइत आइन भाइरल बाजेकी बैनी, नातिनातिना खेलाउदै पुजा, बाजे कता हराए हेर्नुहोस पूरा भिडियो…
विचित्र संसार

माइत आइन भाइरल बाजेकी बैनी, नातिनातिना खेलाउदै पुजा, बाजे कता हराए हेर्नुहोस पूरा भिडियो…

पछिल्लो समय सामाजिक संजालहरुमा निकै नै चर्चामा रहेका ६७ बर्षका वृद्ध र २१ बर्षकि युबतीको प्रेम सम्बन्ध र बिबाहको बारेमा सबैलाई थाहै छ । निकै नै चर्चित जोडिको घरमा आज पुग्दा घरमा ६७ बर्सिय बृद्धकि बहिनी माइत आएकी रहिछिन । आफ्नो दाजुले आफ्नै नातिनिती समानकी युवति ल्याएपछी बहिनी माइत आएकी रहेछिन । दाजु अनि भाउजुलाइ भेटेर निकै खुशी भएकि बताउने उनले आफू भन्दा धेरै सानि आफ्नी भाउजुसङ धेरैबेर भलाकुसारी गरेकी छिन ।

सबै परिवार खुशी भएको अनि सबैले आफ्ना दाजुको बुढेसकालको सहारा देख्दा आँसु नै आएको भन्दै भावुक बनिन । आफ्ना ६७ बर्षिय दाजुको सारै नै बिजोक भएको र साना साना नानिहरुको पनि बिजोक भएको बताउदै अब भाउजू आएपछी सबै कुरामा सुधार भएको देख्दा खुशी लागेको बताइन् । उनले पुरानादिन सम्झेर भावुक हुँदै आफ्ना दाजुले पाएको दुख सुनाउदा २१ बर्षकि भाउजू भावुक बनिन । के के गरिन त बहिनिले कुरा तलको भिडियो हेर्नुहोला…

चर्चामा

सम्बन्धित समाचार