शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • झापामा भेटिए अर्का चुपी डन (भिडियोसहित)
विचित्र संसार

झापामा भेटिए अर्का चुपी डन (भिडियोसहित)

झापा । मोरङका चुप्पी डनजस्तै अर्का युवा झापामा फेला परेका छन् । दुरुस्तै देखिने उनीहरुबीच उर्लाबारीमा भेट भयो । झापाली टुप्पी डनका रुपमा चिनिएका युवा र चुप्पी डनबाट ख्याती कमाएका यज्ञबहादुर कटुवालबीच भेट भएपछि खुशी देखिन्छ । उनीहरु जस्तै युवाहरु विराटनगर र पोखरामा समेत फेला परिसकेका छन् ।

चर्चामा

सम्बन्धित समाचार