सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • म्याद नाघेका मैदा नष्ट गर्दै अनुगमन टोली
फोटो ग्यालरी

म्याद नाघेका मैदा नष्ट गर्दै अनुगमन टोली

काभ्रेपलाञ्चोकका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुँमागाई नेतृत्वको टोलीले अनुगमनको क्रममा पाँचखाल नगरपालिका–४ तामाघाट समाज कल्याण चोकमा रहेको ‘माँ पलाञ्चोक भगवती धन्द्रे भीमसेन बेकरी उद्योग’ले प्रयोग गर्दै आएको म्याद गुज्रेका एकसय ७० बोरा मैदा सोमबार घरेलु तथा साना उद्योग कार्यालय धुलिखेलको परिसरमा खाल्डो खनेर पुरिदै । तस्वीरः पेमा लामा

चर्चामा

सम्बन्धित समाचार

भर्खरै