शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • हात्तीको आ’क्रमणबाट मृ’त्यु भएका परिवारलाई राहत रकम हस्तान्तरण गर्दै
फोटो ग्यालरी

हात्तीको आ’क्रमणबाट मृ’त्यु भएका परिवारलाई राहत रकम हस्तान्तरण गर्दै

जंगली हात्तीको आक्रमणबाट मृत्यु भएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका बलदेव बोहराका श्रीमती मैनादेवी बोहरालाई सोमबार रु दस लाखको चेक हस्तान्तरण गर्नुहुंदै सुदूरपश्चिम प्रदेश सदस्य लालबहादुर खडकालगायत । तस्वीरः राजेन्द्रप्रसाद पनेरु

चर्चामा

सम्बन्धित समाचार