बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • सिमा मिचेको बिरोधमा गायक भागिरथ चलाउनेले गाएको गीतले हरेक नेपालीलाई रूहाउनेछ !
मनोरञ्जन

सिमा मिचेको बिरोधमा गायक भागिरथ चलाउनेले गाएको गीतले हरेक नेपालीलाई रूहाउनेछ !

केही समय देखि भारत र नेपाल बिचमा सिमाको विवाद चर्किरहेको हुदा नेपाली जनता आक्रोश भनेका छन् । छिमेकी देश भारत लाई नेपाल सरकार लाई आफ्नो आफ्नो ठाउँ बाट दबाब दिरहेका छन् । गित संगीत बाट पनि धेरै लाई ध्यानाकर्षण गराइएको देखिन्छ अहिले नयाँ गित मेरो देश नाम गरेको बजारमा छ ।

उक्त गितमा आवाज लोकप्रिय गायक भागिरथ चलाउने र केही समय अघि बोल माया बाट चर्चा पाएकी शान्तीश्री परियार को रहेको छ । लय सब्द सिर्जना भागिरथ आफ्नै रहेको छ संगीत संयोजन कमल सैराग ले गरेका छन् भने अभिनय निकै चर्चित कलाकार हरुले गरेका छन् । बाकी विवरण हेर्नुस् भिडियो बाट…

चर्चामा

सम्बन्धित समाचार