सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • जाडोमा बच्चालाई कसरी जोगाउने ?
स्वास्थ्य

जाडोमा बच्चालाई कसरी जोगाउने ?

काठमाडौँ, मंसिर ९ । चिसो मौसम सुरु भएसँगै बालबालिकाको स्वास्थ्यमा विशेष ख्याल गर्नुपर्ने बालरोग विशेषज्ञहरुको सुझाव छ ।

गर्मिबाट चिसो मौसम परिवर्तन भईरहँदा बालबालिकाको स्वास्थ्य पनि क्रमिक रुपमा परिवर्तन हुने भएकाले यो अवस्थामा विशेष ख्याल गर्नुपर्ने बाल स्वास्थ्य नर्सिङ विशेषज्ञ सुरक्षा सुवेदी बताउनुहुन्छ ।

चिसो मौसममा बालबालिकालाई कसरी जोगाउने ? बाल स्वास्थ्य नर्सिङ विशेषज्ञ सुरक्षा सुवेदीको सुझाव हेर्नुहोस् भिडियोमा जस्ताको त्यस्तै…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै