शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • मानसिक सन्तुलन गुमाएका चार जनालाई मानव सेवा आश्रम पोखराद्वारा उद्धार
फोटो ग्यालरी

मानसिक सन्तुलन गुमाएका चार जनालाई मानव सेवा आश्रम पोखराद्वारा उद्धार

मानसिक सन्तुलन गुमाएर कष्टकर जीवनयापन गर्दै आएका म्याग्दीका चार जनालाई मानव सेवा आश्रम पोखराद्वारा उद्धार गरिँदै । धौलागिरि गाउँपालिका–३ मुना फलिया गाउँकी ९ वर्षीय सुमिना विक, अन्नपुर्ण गाउँपालिका–४ नारच्याङका २६ बर्षिय गणेश पुर्जा, सोही ठाउँकी ५२ वर्षिया मतिकला गर्वुजा र सदरमुकाम बेनीमा बेवारिसे अवस्थामा डुल्दै आएका पहिचान खुल्न नसकेका एक जना प्रौढ पुरुषलाई उद्धार गरिएको हो । तस्वीरः कमल खत्री/रासस

चर्चामा

सम्बन्धित समाचार