बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • विष्फोटनबाट क्षतिग्रस्त भएको गाडी निरीक्षण गर्दै प्रहरी प्रमुख घिमिरे
फोटो ग्यालरी

विष्फोटनबाट क्षतिग्रस्त भएको गाडी निरीक्षण गर्दै प्रहरी प्रमुख घिमिरे

पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यको पोखरा–१७ हिमालीटोलस्थित घरमा पार्किङ गरी राखिएको गाडीमा अज्ञात समूहले सोमबार बिहान २:०० बजे गरिएको विष्फोटनबाट क्षतिग्रस्त भएको गाडीको अनुसन्धान, निरीक्षण गर्दै प्रहरी प्रदेश कार्यालय गण्डकीका प्रमुख विनोद शर्मा घिमिरे । तस्वीरः हरि बाँस्तोला / रासस

चर्चामा

सम्बन्धित समाचार

भर्खरै