मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • काठको खोरमा आइतबार परेको पोथी चितुवा
फोटो ग्यालरी

काठको खोरमा आइतबार परेको पोथी चितुवा

तनहुँको भानु नगरपालिका–२ स्थित मजुवा ओख्ले सामुदायिक वनमा निर्माण गरिएको काठको खोरमा आइतबार परेको पोथी चितुवा । उक्त चितुवालाई बुटवलस्थित मणिमुकुन्द सेनको मिनी चिडियाखानामा स्थानान्तरण गरिएको छ । तस्वीरः कृष्ण न्यौपाने/रासस

चर्चामा

सम्बन्धित समाचार

भर्खरै