मङ्लबार, मंसिर १४, २०७८ | Tuesday 30th November 2021
  • होमपेज
  • प्रधानमन्त्री ग्राण्डी अस्पतालमा
स्वास्थ्य

प्रधानमन्त्री ग्राण्डी अस्पतालमा

काठमाडौँ, ८ मङ्सिरः प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल जानुभएको छ ।

प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षणका लागि केही समयअघि अस्पताल जानुभएको र उहाँ स्वास्थ्य परीक्षणपछि आजै निवास फर्किने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

यसअघि गत कात्तिक १४ गते सोही अस्पतालमा प्रधानमन्त्री ओलीले स्वास्थ्य उपचार गराउनुभएको थियो । (रासस)

चर्चामा

सम्बन्धित समाचार

भर्खरै