सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
अर्थ/वाणिज्य

आज सुनको मुल्य कति ?

काठमाडौँ । नेपालि बजारमा आज आइतबार सुनको मुल्य एक सय रुपैयाले घटेको छ । शुक्रबार तोलामा ७१ हजार ७०० मा कारोबार भएको छापावाल सुनको मूल्य आज आइतबार एक सय रुपैयाले घटेर तोलामा ७१ हजार ६०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा ७१ हजार ३०० मा कारोबार भएको महासंघले जनाएको छ । भने आज चाँदी तोलामा ५ रपैयाले घटेर तोलामा ८५५ रुपैयाँमा मा कारोबार भएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै