बुधबार, मंसिर २२, २०७८ | Wednesday 8th December 2021
  • होमपेज
  • शिक्षकलाई तलब उपलव्ध गराउन अभिभावकको भेला
फोटो ग्यालरी

शिक्षकलाई तलब उपलव्ध गराउन अभिभावकको भेला

आवश्यक दरबन्दी नभएर समस्यमा परेको नलगाड नगरपालिका– ३ स्थित शिवशंकर आधारभूत विद्यालयका निजी स्रोतबाट राखिएका शिक्षकलाई तलब उपलव्ध गराउनका लागि बसेको अभिभावकको भेला । भेलाबाट चन्दा स्वरुप रु ९८ हजार रकम उठेको छ । तस्वीरः हेमन्त केसी

चर्चामा

सम्बन्धित समाचार