शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • बेहोस पार्ने औसधि सुघाएर वृद्धलाई लुटेपछि रुदै आए मिडियामा (भिडियो सहित)
समाज

बेहोस पार्ने औसधि सुघाएर वृद्धलाई लुटेपछि रुदै आए मिडियामा (भिडियो सहित)

बिर्तामोडको बि एन्ड सि अस्पतालमा उपचार गर्न भनेर गएका एक वृद्ध लुटिएका छन । सुरुङ्गा घर बताउने बुबा भिडियो एक्सरे गर्नका लागि खाली पेट बिहानै अस्पताल पुगेका थिए । अस्पतालमा भिडियो एक्सरे गरिसकेपछी करिब 10 बजे बिहान अस्पतालको गेटमा मात्र के आइपुगेका थिए ।

दुई अपरिचित ब्यक्ति आएर एउटा सुन जस्तै देखिने चिज देखाएर यस्लाइ बेच्न सघाउनुस तपाईलाई एक लाख दिन्छु भन्दै प्रलोभनमा देखाए । बुबाले त्यो सुनलाइ राम्ररी हेर्दै म पुलिसलाई खबर गर्छु भनेपछी नाकमा बेहोस पार्ने औषधि सुघाए । त्यसपछि आफुले लगाएका सम्पुर्ण सुनहरु लुटिएपछी बुबा रुदै मिडियामा आएर सबै कुरा यसरी बताएका छन तल भिडियोमा हेर्नुहोला ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै