सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • साबधान ! यदि तपाइको मुख गन्हाउँछ भने गंभिर रोग लागेको हुनसक्छ
स्वास्थ्य

साबधान ! यदि तपाइको मुख गन्हाउँछ भने गंभिर रोग लागेको हुनसक्छ

काठमाडौं । तपाईको मुख गन्हाउछ रु अधिकाशं मानिसको समस्या भनेको मुख गन्हाउनु हो । जति औषधी उपचार गर्दा पनि मुख गन्हाउने समस्याबाट मानिर सधै पीडित नै रहने गर्दछ । मुख गन्हाउने समस्याबाट कसरी मुक्त पाउन सकिन्छ भन्ने कुरा आज बताउन गईरहेका छौ ।

खाना खाईसकेपछि सुकमेलको प्रयोग गरेको खण्डमा मुख गन्हाउने समस्याबाट छुटकारा पाउन सकिन्छ । दिनको एउटाको दरले सुकमेल सेवन गरेको खण्डमा मुख गन्हाउन छोड्छ ।

त्यस्तै, धँनियाको पात, ल्वाङ तथा पुदिनाको सेवन गरेमा पनि मुख गन्हाउने समस्यावाट छुट्कारा पाउन सकिन्छ । जुन नियमित प्रयोग गर्नु पर्ने हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै