बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • भ्रमण वर्षको लोगो अङ्कित पोस्टर टाँस्ने अभियान
फोटो ग्यालरी

भ्रमण वर्षको लोगो अङ्कित पोस्टर टाँस्ने अभियान

नेपालको पूर्वीद्वार झापाको काँकडभिट्टामा भारतबाट आउने सवारी साधनमा नेपाल भ्रमण वर्ष २०२० को लोगो अङ्कित पोस्टर टाँस्ने अभियानमा सघाउँदै काँकडभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गोविन्दकुमार कार्की । लायन्स क्लब अफ काँकडभिट्टाले शनिबार सो अभियान शुरु गरेको हो । तस्वीरः चन्द्रकला भण्डारी/रासस

चर्चामा

सम्बन्धित समाचार