मङ्लबार, मंसिर २१, २०७८ | Tuesday 7th December 2021
  • होमपेज
  • परीक्षणका लागि पालिएका टर्की
फोटो ग्यालरी

परीक्षणका लागि पालिएका टर्की

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ कोलेबारीका युवा गोपालचन्द्र आचार्यको घरमा परीक्षणका लागि पालिएको टर्की । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता समेत रहनुभएका आचार्यले आगामी वैशाखबाट व्यवसायिक रुपमा टर्की पालन गर्ने तयारी गर्नुभएको छ । तस्वीरः केदार मगर

चर्चामा

सम्बन्धित समाचार

भर्खरै