सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • जंगी बाबाले दिए अघोरी बाबालाई ठा*डो चेता*वनी, घरमा बसेर त कुकुर पनि भुक्छ नि ! ‘भिडियो सहित्’
विचित्र संसार

जंगी बाबाले दिए अघोरी बाबालाई ठा*डो चेता*वनी, घरमा बसेर त कुकुर पनि भुक्छ नि ! ‘भिडियो सहित्’

मृतुन्जय अघोरी बाबा अहिले विभिन्न सामाजिक संजाल लगायत सोसल मिडियामा भाइरल भैरहेको बेला फेरी मोरंगमा १ जना जंगी बाबा नाम गरेका बाबा देखा परेका छन् । आफ्नो नाम जंगी बाबा बताउने बाबा २५ बर्षको उमेर बाट घर छोडेको बताएका छन् ।

अघोर बाबाको जस्तै उनि पनि बोल्नमा धेरै खुलेर बोल्ने बाबा रहेछन । उनले खुलेर आफ्नो प्रेम र से,क्सको बारेमा आफ्नो बिचार राखेका छन् । आफु बाबा बनेर हिडेको १६ बर्ष भएको उनले बताएका छन् ।

घरमा बसेर त कुकुर पनि भुक्छ नि !

चर्चामा

सम्बन्धित समाचार

भर्खरै