बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • पोखराको पृथ्वीचोकमा बसले मोटरसाइकलाई ठक्कर दिएपछि बसमुनि छिरेको मोटरसाइकल
फोटो ग्यालरी

पोखराको पृथ्वीचोकमा बसले मोटरसाइकलाई ठक्कर दिएपछि बसमुनि छिरेको मोटरसाइकल

पोखराका व्यस्त पृथ्वीचोकमा शुक्रबार बसले मोटरसाइकलाई ठक्कर दिएपछि बसमुनि छिरेको मोटरसाइकल निकाल्दै ट्राफिक प्रहरी । घटनामा मोटरसाइकल चालक सामान्य घाइते भएका छन् । तस्वीरः कृष्ण दवाडी

चर्चामा

सम्बन्धित समाचार