बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • खलासी देखि दुध बेच्नेसम्म काम गरेका सुजन यसरी भए टिक टकमा भाईरल
मनोरञ्जन

खलासी देखि दुध बेच्नेसम्म काम गरेका सुजन यसरी भए टिक टकमा भाईरल

पछिल्लो समय समाजिक संजाल टिक टक धेरैको आफ्नो क्षमता प्रदर्शन गर्ने भरपर्दो माध्यम बनेको छ । त्यसो त टिक टकको दुनियाँमा सुजन ढुंगाना पनि धेरैले मन पराउने नाम हो । उनले बनाएको टिक टक भिडियोहरुमा दुर्गेश थापाको बिच्च बिच्चमा अनि आँधी खोलामा गरिएका जस्ता धेरै अभिनयहरु दर्शकले धेरै रुचाए । टिक टकमा २०० भन्दा धेरै भिडियो बनाए लोकप्रिय बनेका सुजन आफ्नो जिन्दगीका कथा यसरी सुनाउँछन् । हेर्नुहोस् भिडियो सहित…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै