शनिबार, माघ ८, २०७८ | Saturday 22nd January 2022
  • होमपेज
  • नियुक्ति पत्र लिन शिक्षकको भीड
फोटो ग्यालरी

नियुक्ति पत्र लिन शिक्षकको भीड

शिक्षा विकास तथा समन्वय इकाई तनहुँमा शुक्रबार नियुक्ति पत्र बुझ्नका लागि आएका प्राथमिक तहका शिक्षकको भीड । शिक्षक सेवा आयोगको सिफारिस तथा मानव स्रोत विकास केन्द्र भक्तपुरको पत्रअनुसार नियुक्तिका लागि सिफारिस भएका शिक्षकलाई केन्द्रले नियुक्ति पत्र दिन शुरु गरेको छ । तस्वीरः कृष्ण न्यौपाने/ रासस

चर्चामा

सम्बन्धित समाचार