सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • टमाटरको मूल्य प्रतिकेजी ३ सय पुगेपछि आफ्नो विबाहमा टमाटरको माला लगाएर बेहुलीले बिरोध गरेपछि
विचित्र संसार

टमाटरको मूल्य प्रतिकेजी ३ सय पुगेपछि आफ्नो विबाहमा टमाटरको माला लगाएर बेहुलीले बिरोध गरेपछि

लाहोर । हरेक मानिसहरु एक न एक फन्डा रचेर चर्चामा आउने गर्दछन् । यतिबेला सामाजिक संजालमा एक तस्विर र भिडियो निकै भाइरल भएको छ । उक्त भिडियोमा एक युवतिले टमटरको माला लगाएकी छिन् ।

यो तस्विर यतिबेला निकै भाइरल भएको छ । टमटरको मुल्य बजारमा तिन सय रुपैया किलो पुगेको छ । टमटरको भाउ दिन प्रति दिन बढदै गएपछि पाकिस्तानकी एक युवतिले आफ्नो विवाहमा टमाटारको माला लगाएकी हुन् । अहिले पाकिस्तानमा एक किलो टमटरको भाउ किलोमा तिन सय पुगेको छ ।

सोहि भिडियोमा बेहुलीले टमाटरको झुम्का, अन्य गहना लगाएको हामिले प्रष्ट देख्न सिकन्छ । ती युवतीले पाकिस्तानको महंगी र खस्किँदो अर्थव्यवस्थाप्रति व्यंग गर्न आफूले टमाटारको माला लगाएर विवाह गरेको बताएकी छन्। उनले माला लगाउनुको कारण पनि टमटर पनि कति बहुमुल्य छ भन्न लगाएको बताएकी छिन् । ति युवतिले लगाएको टमटरको मालाको भिडियो ट्विटरमा ३२ हजार पटक हेरिएको छ। फेसबुकमा १३ लाख पटक हेरिएको छ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै