आइतवार, मंसिर १२, २०७८ | Sunday 28th November 2021
  • होमपेज
  • यि हुन् प्रचण्डको कोटाबाट मन्त्री बन्ने भाग्यमानीहरु, ओली र माधव नेपालको तर्फबाट को-को परे ?
Breaking News

यि हुन् प्रचण्डको कोटाबाट मन्त्री बन्ने भाग्यमानीहरु, ओली र माधव नेपालको तर्फबाट को-को परे ?

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना सल्लाहकार सहित केही मनत्रीहरु पनि हेरफेर गरेर मनत्रीमण्डल पुर्न हेरफेर गर्ने तयारी गरेपनि तत्कालीन एमालेको तफृबाट अझै पनि मनत्री बन्नेहरुको सूचि तयार भएको छैन । आज नै नयाँ मन्त्रीलाई सपथ खुवाइने भनिएता पनि न्त्रीको नाम टुंगो लाग्न नसकेका कारण आज नयाँ मन्त्रीले सपथ खान पाएनन् । तर तत्कालीन माओवादी केन्द्रको तर्फबाट बन्ने मन्त्रीको नाम टुंगो लागेको छ ।

प्रचण्डको निजी सचिवालय स्रोतका अनुसार तत्कालीन माओवादीका तर्फबाट मन्त्री बनेका मातृका यादव र चन्द्रपाणि खनाल ‘बलदेव’ हट्ने निश्चित भएसँगै उनीहरुको ठाउँमा लेखराज भट्ट र रामेश्वर राय यादव मन्त्री बन्ने पक्का पक्की भएको छ । प्रचण्डले दुई नयाँ मन्त्रीको नाम प्रम ओलीलाई दिएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले ओएस नेपाललाई जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार