बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • आखिर कत्ति हुन्छ त पाईलटको कमाई ? कसरी बन्ने पाईलट ? कसरी सामना गरिन्छ आकाशमा हुने जोखिम ? भिडियो सहित)
Breaking News

आखिर कत्ति हुन्छ त पाईलटको कमाई ? कसरी बन्ने पाईलट ? कसरी सामना गरिन्छ आकाशमा हुने जोखिम ? भिडियो सहित)

खुल्ला आकाशमा पंक्षी सरी जहाज उडाउने पाईलट भन्ने बित्तिकै धेरैको सपनाको कुरो हुने गर्छ । धेरैको मनमा पाईलट बन्न पाए हुन्थ्यो भन्ने हुन पनि सक्छ । त्यसो त पाईलट बन्न के गर्नु पर्छ त ? कत्ति खर्च लाग्छ अनि पाईलट बनि सकेपछि कमाई चाँहि कत्ति हुन्छ त ? यो धेरैको मनमा उब्जिने प्रश्न हो । यसै जिज्ञासालाई सिनियर क्याप्टेन विजय लामाले यसरी मेटाएका छन्, हेर्नुहोस् यो भिडियो संवाद…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै