सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • आजको विनिमयदर बढ्यो, कुन देशको कति पुग्यो हेर्नुस्?
बिजनेस

आजको विनिमयदर बढ्यो, कुन देशको कति पुग्यो हेर्नुस्?

काठमाडौं । आज अमेरिकी डलरसहित प्रायः देशको मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्रबैकंले आजका लागी तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर एकको खरिददर ११५ रुपैयाँ ५ पैसा तथा बिक्रिदर ११५ रुपैयाँ ६४ पैसा रहेको छ । त्यस्तै युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १४७ रुपैयाँ ८५ पैसा र बिक्रिदर १४८ रुपैयाँ ६२ पैसा रहेको छ ।

मलेसियन रिँगिट एकको खरिददर २७ रुपैयाँ ७० पैसा तथा बिक्रिदर २७ रुपैयाँ ८४ पैसा रहेको छ । बहराईन दिनार एकको खरिददर ३ सय ५ रुपैयाँ १८ पैसा तथा बिक्रिदर ३ सय ६ रुपैयाँ ७७ पैसा रहेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्रिदर ३० रुपैयाँ ८४ पैसा रहेको छ ।

त्यस्तै कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६० पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ७६ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ७८ रुपैयाँ ७१ पैसा तथा बिक्रिदर ३ सय ८० रुपैयाँ ६८ पैसा रहेको छ । युएई दिराम एकको खरिददर ३१ रुपैयाँ ३२ पैसा रहेको छ भने बिक्रिदर ३१ रुपैयाँ ४९ पैसा रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै