बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • आखिर किन नरेशले पत्निको टाउको छिनाए, कारण सुन्दा तीन छक पर्नु हुनेछ !
राष्ट्र

आखिर किन नरेशले पत्निको टाउको छिनाए, कारण सुन्दा तीन छक पर्नु हुनेछ !

काठमाडौँ । भनिन्छ श्रीमान् श्रीमती एक रथका दुई पाग्रा हुन् । एक बिना अर्काको जीवन अपुरो नै हुन्छ । तर सँधै भनाई जस्तो जिन्दगी कहाँ हुन्छ र श्रीमती बिनाको जीवनका बारेमा नसोचीकन नशामा रल्लीने एक पतिले पत्तिनको विभत्स हत्या गरिदिएका छन् । घटना हो भारतको आगराको । जहाँ नरेश कुमार नाम गरेका पतिले आफ्नी धर्मपत्निले रक्सी नखान गरेको अनुरोध इन्कार गर्दै उनको जीवन नै समाप्त पारिदिएका छन् ।

भारतीय मिडिढयाहरुका अनुसार रक्सी खाइरहेका बेला पत्नीको आग्रह सुनेपछि रिसले आगो भएका श्रीमान्ले उनको टाउकोमा नै प्रहार गरेपछि उनको तत्कालै निधन भएको थियो । अनुसन्धानका लागी भन्दै नाम गोप्य राखिए पनि ति महिलाका पतिलाई प्रहरीले तत्कालै नियन्त्रणमा लिएर कारवाही अगाडी बढाएको छ । टिभी मेकानिक्सका रुपमा कार्यरत नरेशले आफ्नी श्रीमतीको चरित्रमाथि पनि शंका गर्ने गरेको बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै