बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • राज्यले बिर्सेका पूर्व नेताको गाँऊ पुग्दा : ८० बर्षमा पनि यस्तो जोश-जाँगर, सुनाए विगतका कहानीहरु (भिडियो सहित)
समाचार

राज्यले बिर्सेका पूर्व नेताको गाँऊ पुग्दा : ८० बर्षमा पनि यस्तो जोश-जाँगर, सुनाए विगतका कहानीहरु (भिडियो सहित)

उनको आफ्नै कथा छ, व्यथा छ अनि गहिरो इतिहास पनि छ । भूकम्पपछि बनेकोे सानो घर, नजिकै घाँस स्याउला गर्ने पाखा, खेती पाती गर्ने धेर थोर सुख्खा बारी । उमेरले झण्डै असी पुग्न लागेका उनीभित्र अझै काम गर्ने जोश जाँगर अनि सामथ्र्य छ डक्मकाएको छैन । उनको नाम ईमानसिंह तामाङ, घर कोशीपारी, काभ्रे । आफूलाई सर्वहरा जनताको नेता भन्न रुचाउने उनको जिन्दगीका धेरै उर्वर समयहरु राजनितिमा बिते ।

ऊ बेलाका बरिष्ठ स्व. नेता निर्मल लामासँग राम्रै हिमचिम हुन्थ्यो । घरमा राम्रै राजनितिक भेटघाट हुन्थ्यो । वरिष्ठ नेता निर्मल लामासँग गाँऊ गाँऊ संगठन बनाउँदै हिड्दै गर्दा कत्ति दिन प्रशासनसँग जोगिदै हिड्नु परेको तितो क्षणहरु पनि छन् उनीसँग । उनै इतिहासका एक धरोहर पूर्व क्रान्तिकारी नेता ईमान सिंह तामाङ सँग गरिएको अन्तरंग कुराकानी सहित प्रस्तुत् छ यो भिडियो सामाग्री…

चर्चामा

सम्बन्धित समाचार