सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • नेपालको मिचिएको भू–भाग देखाउँदै
फोटो ग्यालरी

नेपालको मिचिएको भू–भाग देखाउँदै

सीमामा रहेको तीनकुने स्तम्भ गायब गरिएको र नेपालको मिचिएको भू–भाग देखाउँदै गाउँले, साथमा छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि । भारतले कब्जा गरेको आफ्नो भू–भाग देखाउँदै छिन्नमस्ता गाउँपालिका ४ का वडाध्यक्ष रामनन्दन पण्डित । नेपाली भू–भाग मिचेर नयाँ स्थानमा गाडिएको छिन्नमस्ता गाउँपालिका ४ लालापट्टीस्थित २२६ नम्बरको मुख्य स्तम्भ । तस्बिरः नानीमैया कटवाल

चर्चामा

सम्बन्धित समाचार

भर्खरै