बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • प्रहरीको गोलीबाट घाइते दास
फोटो ग्यालरी

प्रहरीको गोलीबाट घाइते दास

प्रहरीको गोलीबाट घाइते भएका पर्सा, पोखरिया नगरपालिका–६ निवासी राजकुमार दास बुधबार वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराउँदै । वीरगञ्जको सिर्सिया निवासी अम्जद खानको १४ वर्षीय छोरालाई अपहरण गरी रु १२ लाख फिरौती लिन आएका दासलार्ई नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा उनी घाइते भएका हुन् । तस्बिरः विजयकुमार महतो

चर्चामा

सम्बन्धित समाचार