शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • हटिया व्यवस्थित गर्न सपिङ कम्प्लेक्स निर्माण हुंदै
फोटो ग्यालरी

हटिया व्यवस्थित गर्न सपिङ कम्प्लेक्स निर्माण हुंदै

सप्तरीको सदरमुकाम राजविराजस्थित हटियामा (हाटबजार) लाई व्यवस्थित गर्ने योजना अनुरूप सपिङ कम्प्लेक्स निर्माण गरिदै । व्यापारीहरुका लागि कुल तीनसय आठवटा कोठा रहने गरी दुई तले सपिङ कम्प्लेक्स निर्माण कार्य भइरहेको छ । तस्वीरः अरुणकुमार यादव

चर्चामा

सम्बन्धित समाचार