बुधबार, मंसिर २२, २०७८ | Wednesday 8th December 2021
  • होमपेज
  • सौन्दर्य खस्कँदै, तरकारीखेती फस्टाउँदै
फोटो ग्यालरी

सौन्दर्य खस्कँदै, तरकारीखेती फस्टाउँदै

एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा शुरु भएको वागमती सौन्दर्यीकरणको काम अलपत्र भएसँगै दक्षिणढोका–गोकर्ण र गुह्येश्वरी–नारायणटार खण्डको नदी किनार अतिक्रमण गरी तरकारी खेती शुरु भएको छ । यसतर्फ सरोकारवालाले ध्यान नदिएको स्थानीयवासीको गुनासो छ । तस्बिरः पूर्णप्रसाद मिश्र

चर्चामा

सम्बन्धित समाचार