बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • हृदयघातका कारण अर्घाखाँचीको बोर्डिङ स्कुलमा कार्यरत प्रिन्सिपल वसन्तको गयो ज्यान, शोकमा परिवार
स्वास्थ्य

हृदयघातका कारण अर्घाखाँचीको बोर्डिङ स्कुलमा कार्यरत प्रिन्सिपल वसन्तको गयो ज्यान, शोकमा परिवार

कार्तिक, १९ अर्घाखाँची । हृदयघातका कारण अर्घाखाँचीमा एक युवकको मृत्यु भएको छ । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वडा नं १ का स्थाई बासिन्दा वसन्त गमालको आज बिहान मृत्यु भएको हो ।

छत्रदेब गाउँपालिका २ बल्कोटको सहिद मेमोरियल ईङ्लिस बोर्डिङ स्कुलमा प्रिन्सिपलको रुपमा कार्यरत गमाललाई मध्यरातमा हृदयघात भएको उनका आफ्नत ले बताए । १० बजे अस्पतालमा श्रद्धाञ्जली सभा गरिने भएको छ । ३१ वर्षीय गमाललाइ अर्घाखाँची जिल्ला अस्पतालले आज मृत घोषणा गरेको हो ।

चर्चामा

सम्बन्धित समाचार