मङ्लबार, मंसिर २१, २०७८ | Tuesday 7th December 2021
  • होमपेज
  • यति ठुलो चरो पालेर दिनमै २ हजार किलो मासु बेच्छन् यी नेपाली [भिडियोमा हेर्नुहोस्]
विचित्र संसार

यति ठुलो चरो पालेर दिनमै २ हजार किलो मासु बेच्छन् यी नेपाली [भिडियोमा हेर्नुहोस्]

ठुलो चराको रुपमा चिनिने अस्ट्रिच पालेर रुपन्देहीका सीपि शर्मा व्यवसायिक बन्दै गएका छन् । उनले वि.स. २०६५ सालबाट रुपन्देहीको तिलत्तोममा नगरपालिकामा अस्ट्रिच पाल्न सुरु गरेका हुन् । नेपालमा अस्ट्रिच चरो भित्र्याउने पहिलो शर्मानै हुन ।

‘नेपालमा अस्ट्रिच ल्याउने हामी नै हो’ उनले भने, ‘पहिला त नेपालको चिडियाखानामा पनि अस्ट्रिच पाइन्थेन ।’ अस्ट्रिच पालेर आफुलाई सन्तुष्टि मिलेको उनले जानकारी दिए । अहिले उनको अस्ट्रिच नेपाल प्रालीमा ४ हजार बढी अस्ट्रिच छन् ।

वि.स. २०६५ «सालबाट सुरु भएको अस्ट्रिच पाल्ने अभियानले अहिले व्यापकता पाएको उनले बताए । उनका अनुसार अन्य किसानहरु पनि अस्ट्रिच पाल्न थालेका छन् । अस्ट्रिच पाल्न चाहने किसानहरुले आफुहरुलाई सम्पर्क गर्न उनले सुझाव दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै