सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • अघोरलाइ मुद्धा लगाउने जंगी बाबा अचानक बाल बैज्ञानिक भेट्न किन गए ? रोबटले बाबालाई गर्यो यस्तो हर्कत (भिडियो सहित)
विचित्र संसार

अघोरलाइ मुद्धा लगाउने जंगी बाबा अचानक बाल बैज्ञानिक भेट्न किन गए ? रोबटले बाबालाई गर्यो यस्तो हर्कत (भिडियो सहित)

दमक । सल्यानको मेलघारीका एक १५ वर्षे किशोरले हावाबाट बिजुली बाल्ने ,पानि जहाज , बम लगायत अन्य धेरै सामानहरु बनाएका छन् । यि बालकलाई गाउँलेहरुले बाल बैज्ञानिक भनेर चिन्छन् । उनको यो कामलाई प्रोत्साहन गर्नका लागी हामीले यो भिडियो हजुरहरु सामु ल्याएका छौ । गरिब परिवारमा जन्मिएका बिजय अहिले झापाको सुरुंगामा आएका छन् ।

उनको यो क्षमतालाइ अझ माथि पुराएर यो देशको नाम विश्व सामु चिनाउन सहयोग गर्ने उदेश्यले उनलाई बसन्त थपलियाले आफ्नो घर झापा सुरुंगामा ल्याउनु भएको छ । सानो उमेर देखि नया कुराहरु सिक्ने र बनाउने उनको स्वभाभ रहेछ । स्थानीय, गाउँले र नगरपालिकाले साथ दिएको छ । उनले हावाबाट बिजुली बाल्ने मेसिन , पानि जहाज , रोवट लगायत अन्य सामान बनाएका छन् भने अब रकेट र हेलिकप्टर बनाउने योजनामा छन् ।

उनलाई आर्थिक रुपमा पनि धेरै समस्या परेको हुदा आर्थिक सहयोग गर्न कृपया सबैले यो भिडियोलाई धेरै भन्दा धेरै सेयर गर्दिनुहोला ।उनको यो क्षमता देख्दा भाइरल जंगी बाबा चकित परेका छन् । उनले बनाएको रोवटले जंगी बाबा संग नेपाली र हिन्दि भाषामा कुराकानी पनि गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार

भर्खरै