शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • नेपाली बजारमा फेरी घट्यो सुनको मूल्य
बिजनेस

नेपाली बजारमा फेरी घट्यो सुनको मूल्य

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । हिजो स्थिर रहेको सुनको मूल्य आज २ सय रुपैयाले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आइतबार प्रतितोला ७१ हजार २ सय रुपैयामा कारोबार भएको छापावाल सुनको मूल्य आज २ सय रुपैयाले घटेर ७१ हजार रुपैयाँमा कारोबार भएको छ ।

। त्यस्तै तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । भने चाँदीको मूल्यमा भने स्थिर रहेको छ । आज चाँदीको मूल्य प्रतितोला ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार