बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • घाइते अधिकारीको उपचारका लागि देउसीभैलो
फोटो ग्यालरी

घाइते अधिकारीको उपचारका लागि देउसीभैलो

सवारी दुर्घटनामा परी घाइते भएका दमौली, भानु नगरपालिका–१३ चन्द्रावतीनिवासी धिरेन्द्र अधिकारीको उपचारमा सहयोग पु¥याउन रकम सङ्कलन गर्ने उद्देश्यले देउसीभैलो खेल्दै मिर्लुङ स्टार जेभियर्स विद्यालयका विद्यार्थी । देउसीभैलोबाट सङ्कलित रु एक लाख ४७ हजार घाइतेको उपचारका लागि सहयोग गरिएको छ । तस्वीरः कृष्ण न्यौपाने

चर्चामा

सम्बन्धित समाचार

भर्खरै