शनिबार, मंसिर १८, २०७८ | Saturday 4th December 2021
  • होमपेज
  • फोटोमा हेर्नुस्, सुकुटे दुर्घटनाको घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार हुँदै
फोटो ग्यालरी

फोटोमा हेर्नुस्, सुकुटे दुर्घटनाको घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार हुँदै

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ अरनिको राजमार्गस्थित सुकुटेमा आइतबार दिउँसो भएको यात्रुबाहक बस दुर्घटनामा परि घाइते भएकाहरुको धुलिखेलस्थित धुलिखेल सामुदायिक अस्पतालमा उपचार हँदै । तस्वीरः पेमा लामा

चर्चामा

सम्बन्धित समाचार

भर्खरै