सोमवार, मंसिर १३, २०७८ | Monday 29th November 2021
  • होमपेज
  • राजमार्गमा शङ्कास्पद वस्तु फेला बाटो अवरुद्ध
फोटो ग्यालरी

राजमार्गमा शङ्कास्पद वस्तु फेला बाटो अवरुद्ध

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा आइतबार दिउँसो फेला परेको शङ्कास्पद वस्तु हेर्न जम्मा भएका सर्वसाधारण । अज्ञात समूहले राखेको उक्त शङ्कास्पद वस्तुका कारण केही बेर राजमार्ग अवरुद्ध भएको थियो । तस्वीरः कृष्ण न्यौपाने

चर्चामा

सम्बन्धित समाचार

भर्खरै