बुधबार, मंसिर १५, २०७८ | Wednesday 1st December 2021
  • होमपेज
  • मृत्युको मुखबाट फर्किएकी जलजलालाई नेपाल आइडलका जजहरुले चिनेनन्, खास भएको यस्तो रहेछ (भिडियो)
मनोरञ्जन

मृत्युको मुखबाट फर्किएकी जलजलालाई नेपाल आइडलका जजहरुले चिनेनन्, खास भएको यस्तो रहेछ (भिडियो)

काठमाडौं । दुबै किड्नीले काम नगरेर मृ,त्युको मुखमा पुगेकि जलजलालाई आफ्नै आमाले किड्नी दिएर बचाएपछि अहिले उनी फेरी आफ्नो गायन यात्रातिर संघर्षमा होमिएकी छिन् । गायन रियालिटि शो नेपाली ताराको उत्कृष्ट ६ सम्म पुग्न सफल जलजलाले नेपाल आइडल सिजन ३ को अडिसनमा सहभागी हुँदा उनलाई जजहरुले नचिनेको दृश्य निकै रोमाञ्चक बनेको थियो ।

बाटो मुनिको फूल २ मा गीत गाउने अवसर पाएकी जलजला भारतको अस्पतालमा लडिरहेकी जलजलालाई देशविदेश बाट सहयोगी मनहरुले सहयोग गरेपछि उनको किड्नी प्रत्यारोपण गरिएको थियो । हेर्नुहोस् उनीसँग गरिएको यो विशेष कुराकानी भिडियोमा…

चर्चामा

सम्बन्धित समाचार

भर्खरै