बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • घटनास्थलबाट बरामद भएको फुटेको चस्मा महराकै भएको पुष्टि
समाचार

घटनास्थलबाट बरामद भएको फुटेको चस्मा महराकै भएको पुष्टि

काठमाडौं । घटनास्थलबाट बरामद भएको फुटेको चस्मा निवर्तमान सभामुख कृष्णबहादुर महराकै भएको पुष्टि भएको छ । उक्त चस्मा प्रहरीले चस्मा पसलबाट समेत गराएको छ।महराले प्लस २.७५ पावरको चस्मा लगाउने गर्दथे ।

घटनास्थलमा बरामद चस्मा पनि सोही पावरको भएको बताइएको छ । महराले चस्मा खरिद गरेको नागपोखरीस्थित डा. सन्दुक रुइतको ‘आई केयर क्लिनिक’ ले नै त्यसको पुष्टि गरिदिएको हो।

चर्चामा

सम्बन्धित समाचार