बिहिबार, मंसिर १६, २०७८ | Thursday 2nd December 2021
  • होमपेज
  • आज ह्वात्तै घट्यो सुनको मूल्य
अर्थ/वाणिज्य

आज ह्वात्तै घट्यो सुनको मूल्य

काठमाडौं- आज नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ । गत साताको तुलनामा आज सुन पाँच सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

छापावाला सुन आज ७० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । त्यस्तै, आज तेजावी सुन प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । भने चाँदी प्रतितोला ८ सय ६० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार